कसरी सकसबिच टुट्न पुग्छन् सम्बन्ध ?
हाम्रो
सपना, जीजिविषा, जे जति भने तापनि मबाट हामी नै हुन सकेको छैन, हामीसँग सम्बन्ध
निर्माण र भावी कार्यदिशाको कुनै योजना छैन, ठ्याक्कै भन्दा ऊनको स्वीटर फिल्म
जस्तै छ,
यो
सम्बन्ध निर्माणका आधारशीला, वा आधारस्तम्भ नै स्पष्ट छैनन्, सब झर्पस्ट र
बिख्रिका छन्,
म र
तिमी सधैँ पृथक भनौं कि अलग विचारधारा,
हामी
वाला फिलमा वा डिलमै अल्झिएका छौँ,
साझा
लक्ष्य, गन्तव्य वा उद्देश्य छैन, हामी संगठित हुनुका पछि आधार वा ठोस कारण र कारक
तत्त्व छैनन् । छुट्टिन भय लाग्छ, डर, सन्त्रास छ, हामी छुट्टिदाँ हुने पीडा वा
डरसँग खप्न डराउँछौँ,
यो
सम्बन्ध चाहिँ समय सापेक्ष बढन सकेन, गतिशील, चलायमान भएन, तसर्थ हामी अघि बढ्दै
जाँदा समेत यो सम्बन्धलाई तन्काउन वा लक्ष्य साँध गर्न सकेको छैनौँ ।
अन्त्य
खुशी होइन, तर लगानी र आफ्नो भावनात्मक रुपमा होमिनु पश्चात आशा वा उपलब्धिका
बारेमा अन्योल, अनिश्चितता रहनुले कठिन नै छ,
फलानो र फलानो दुवै असल साथी छन्, सह्दयी, तर जीवनसाथी वा सामाजिक थितिले बाँधेको
वैवाहिक बन्धनमा हामी सूरक्षित हुँदैन लाग्छ किनकी हामीसँग अहिले नै बढ्ने खाका वा
योजना छैन्, A Goal without a plan is just a Wish
,
केवल
यही कास हामी एक हुने थिम्, साथ बाँच्न पाएँ, युगल हुन पाए मनले भन्छ तर त्यो
साध्यलाई पूरा गर्न असाध्य जस्तै देखिन्छ, अवस्था, परिस्थिति, भनौँ कि हाम्रो
दृढ़शक्ति, संकल्प डगमगाएको छ, त्यो आशारुपी डोरी चुडिन लगेको छ,
डोरी
जोगाउन हाम्रो श्रम कतिको पर्याप्त छ, हामीलाई पर्याप्त लागे पनि पक्कै जति हामी
गरिराखेका प्रयासहरु पर्याप्त भने छैनन्। यी केवल पर्याप्त छैनन्, यसमा दुई मत
छैनन्,
जीवनको
रेससँग हामी यो चेससँगै चलाइराख्न सफल तेति देखिँदैनौ,
मुख्य
कुराहरु भनेको, यस सम्बन्धका दिर्घकालिन असरहरु,
हामी
मानसिक रुपमा क्षतविक्षत हुँदै छ, किनकी हाम्रो Goal पूरा हुने समीकरण जुरेको
देखिँदैन, समय , लगन, धैर्य सब प्रतिक्षा र कुरिसकेका छौँ, तर त्यसको बदलामा केवल डर,
आशंका, अनिश्चितताबिच, वा सकसबिच अल्झिनु परेको छ,
हामी
स्वलम्व अनि सक्षम छैनौँ, त्यसपछि छिटै दुई आत्माबाट एक मुटु हुने वातावरण छैन,
परिवेशको मलजल नि छैन, आफ्नै परिवेश प्रतिकूल छ, यो समीकरण दुवैलाई थाहा छ,
राम्रो
अनि सौहार्दापूर्ण वातावरण वा अवस्थाले सहज पार्नेछ, अनि हामी एकीकरण हुनेछौँ
भन्ने लागेको हामीलाई, सकारात्मक सोच राख्ने प्रयासका बावजुद पनि हामीलाई अघि बढ्न
ऊर्जा दिने केइ भएन, केवल हामी शोषण, शोषित हुन्छौँ, तर सुमुधुर मिलनका धुमिल सपना
आउँछन्,
केवल
सपनाकै मायालुमै हामी सीमित देखिँदै छौँ, यसको सिवाय हामी पारस्परिक आलिँगन हुने
पथमा बढेको, स्निग्ध, सुकोमल आशलग्दो परिवेश, र सङ्केतहरु अनुभव गर्न पाउँदैनौँ,
जिम्मेवारी
अनि साथै जोडिन आएका अपेक्षाहरु केइ हदसम्म कम गर्न सकिन्छ तर पिटिक्कै वा
चट्टक्कै छोड्न सकिँदैन, हाम्रा जीवनदीपका आभाहरु नै तिनै हुन् ।
तस्बीरः खाली हात आया था, खाली हात तु जाएगा😌
आफ्ना
बाटो लाग्दा नै सहज हुन्छ, मलाई अनुभूति भएको,
उद्देश्य के लिनु, उडी छुनु
चन्द्र एक, --- महाकवि भनेको,
म बाँचेको परिवेश पनि सानो तेति थिेएन,
आखिर के गर्नु मङ्गले, दुःख पाइस् आउ्नै ढङ्गले ।।
हाम्रो
चन्द्र छुनका लागि भूमि भएन, न टेक्ने न समाउने आधार छ, आधार वा बेसहाराविहीन भयौँ
लाग्छ,
यो
एकीकरणको लडाँइ लड्न आफ्नै समार्थ्य र बलबुतले घात वा तयार नपारेको अवस्थामा अडिएका
छौं,
खै के
गरौँ ? कसो गरौँ ? अत्तोपत्तो छैन, आफूलाई यसरी कोच्न नि भएन, सहज हुन पर्यो,
मानसिक
स्वस्थाको ख्याल र हेरचाह गर्न पर्यो,
बरु
केइ उपाय लिऔँ, केइ कदम चलऔ ।।
Comments