Learning from Chapter -2 from Bhagvat Geeta

 गीता ज्ञानामृत सार ❤️🙏🚩

Teachings from shree Bhagvat Geeta,

Divine words and wisdoms from lord krishna to his beloved devotee,Arjuna❤️🙏

आजको अर्जुन को त? ------- यसको जवाफमा हामी सबै अर्जुन छौँ नि आजको कोलाहल दुनिँयामा

श्रीमद्भागवत गीता दोस्रो अध्याय ज्ञानोपदेश,

के सिख दिन्छ ,गीताका पवित्र श्लोकले,




  १.  निश्चय गर्ने वाला बुद्धिको विकास(Decision making mind development )


‌  २. सबै प्राणीको विषयमा हामीलाई सोच/चिन्ता गर्नु उचित हुँदैन ।(Welfare making of every being is not possible )


‌  ३. आफ्नो धर्मलाई सोचेर चिन्तित/पिल्सिनु उचित हुँदैन ।(don't be panic by realizing or overthinking of ur duty or liability)


‌  ४. सुख-दु:ख,लाभ-हानी,जय-पराजय सबैलाई सम-भाव (एकीभाव भन्नाले एउटै भाव) ले बुझेर आफ्नो कर्मको मैदानमा दृढ़ निश्चय भएर लड्नु पर्दछ। (take the sorrow and joy,victory and defeat ,incomes and outgoings as equally potent)


Something that is beyond ur goal/statement is Lust.


   Lust लाई गीतामा प्रमाद र कहिँ कतै विषया भनेर व्याख्यान गरिन्छ।

lust in shree bhagvat geeta is explained as :


‌विषयाको प्राप्ति आखिरमा के गर्छ ??🤔🤔 What can lust causes to us?


यस्ता Lust विषयाको भोग/सेवन गर्नाले प्राप्ति हुन्छ र यसले मनमा कामना निम्त्याउँछ।

कामनाले चित्त व्याकुल भएर निश्चयात्मक बुद्धि(deciding brain) चित्त भोगादिमा सधैं लगिपरेको हुन्छ,

यसरी चित्त मोहलिप्त हुन्छ,हुँदा हुँदै आशक्ति भोग,एश्वर्य विलासम लाग्दै जान्छ,

र निश्चयात्मक बुद्धि कम हुँदै जान्छ, र हाम्रो निश्चयात्मक बुद्धि नै अन्तमा रहँदैन।


After the acquisition of lust, it creates a sort of utility ,creates aspiration in our mind,

     Such aspiration causes our mind to be in vague or state of chaos, after some degree of severity, it causes decline in decision making(deciding brain),

after greater extent of allurement, Consumption based and sophisticated biased thinking prevails, and Consequently, the decision making brain gets suffered and detrimental effect is seemed.



‌अब अर्को पक्ष हेरौँ , यसरी विषय(Lust) मा आधारित विषया नपाएमा (प्राप्त नगरेको अवस्थामा)🤔🤔 lets have a look over next phase, in case of no acquisition ,if lust is not gained,


क्रोधाद् भवती सम्मोह: सम्मोहात् स्मृतिविभ्रम: ।

स्मृति-भ्रंशाद् बुद्धि- नाशो बुद्धि- नाशात् प्रणश्यती ।।

                        -- श्रीमद्भागवत गीता, अध्याय २, श्लोक ६३ 


इच्छा पूरा नभएर क्रोध जन्मन्छ,

क्रोधले अविवेक पैदा गराउँछ,

अविवेकले स्मरण शक्ति नष्ट गराउँछ,

स्मरण शक्तिको ह्रासले बुद्धि क्षय हुन्छ,

बुद्धि क्षयीकरण भएर मनावले विनाश प्राप्त गर्दछ। 


If wish is not fulfilled, anger prevails,

Anger causes rise to immorality,

Immorality causes decline in memory,

Decline in memory causes destruction,

Eventually, loss in brain potentiality causes destruction (loss of personality behavior )

        Translation by Apurna❤️🤗



             

Comments

Popular posts from this blog

HOW TWO SOULS UNITY STRUGGLES FOR EXISTENCE

बाँके रा.नि.भित्र कनुवा तालमा सिमसार दिवस सम्पन्‍न

Who are you? तँ को होस् ?